Skip to content

साहलाई उद्योगमन्त्री बनाउने तयारी

काठमाडौं । रास्वपाका सांसद दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको छ ।

स्रोतका अनुसार इन्जिनियर समेत रहेका सुनसरी ४ बाट निर्वाचित साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको हो ।

बिहीबार उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएसँगै उक्त मन्त्रालयको जिम्मेवारी साहलाई दिने तयारी गरिएको बुझिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T