काठमाडौं । आज तीजको दिन सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार २०० सय रुपैयाँ र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य घटेर प्रतितोला ३ लाख १ हजार रुपयाँमा कारोबार भइरहेको छ ।
आइतबार ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी प्रतितोला ४० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भएको छ ।
आइतबार ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्