Skip to content
Prabhu

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रहेको सेयर कुमारी बैंकले बेच्ने

काठमाडौं । कुमारी बैंकले सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रहेको सेयर बिक्री गर्ने भएको छ ।

बैंकले ६४ हजार ६१२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । संस्थापक सेयर सर्वसाधारण तथा सगरमाथाका संस्थापक सेयरधनीले किन्न सक्नेछन् ।

यसको लागि कुमारी क्यापिटलमा न्यूनतम २७५ प्रतिकित्ताको दरले आवेदन दिनुपर्ने छ । असार ९ गतेभित्रमा आवेदन दिनुपर्ने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal