Skip to content

व्यवसायी अग्रवाल १० लाख धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शंकरलाल अग्रवाल धरौटीमा रिहा भएका छन् ।

उनलाई सर्वोच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । सर्वोच्चका न्यायाधीशहरू बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले उच्च अदालतको आदेश बदर गर्दै धरौटीमा छोड्न आदेश दिएको हो ।

बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने उच्चको आदेशविरुद्ध उनी सर्वोच्च गएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T