Skip to content

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार १०० र चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ रहेको छ । गत शुक्रबारको ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आजको चाँदीको मूल्य प्रतितोला ४ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima