Skip to content

उन्नति सहकार्य लघुवित्तको कामु सीईओमा नारायण अधिकारी

nabil bank

 

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नारायण अधिकारीलाई दिइएको छ ।

कम्पनीको असार १ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागु हुने गरी अधिकारीलाई कामु सीईओको जिम्मेवारी दिएको हो ।

अधिकारी यसअघि संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime