काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भेट गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच फोन वार्ता: मलेसियाको रोजगारीका क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा मन नपर्ने दाबी
आईपीओ अनुमति रोकेर राखेको सेबोनले सार्वजनिक निष्काशनको योग्यता तोक्न ल्यायो नयाँ निर्देशिकाको मस्यौदा (पूर्णपाठ)
सिद्धार्थ बैंकले २० प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?
यसकारण आज सेयर कारोबार नहुने
प्रतिक्रिया दिनुहोस्