Skip to content
Prabhu

अपर हेवाखोला हाइड्रोपारको साधारणसभा असार २६ गते

 

काठमाडौं । अपर हेवाखोला हाइड्रोपार लिमिटेडले आफ्नो साधारणसभाको मिति तोकेको छ । हाइड्रोपावरको सोमबार बसेको सञ्चालक समितिको बैठकले असार २६ गतेका लागि साधारणसभाको मिति तोकेको हो ।

कम्पनीको साधारणसभा प्रयोजनका लागि २०८० फागुन २४ गते बुक क्लोज गरिसकिएको छ । बुक क्लोजका लागि सोही मितिलाई नै कायम गर्ने निर्णय पनि गरेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal