काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
मंगलबार न्यायाधीश उमेश लुइँटेलको एकल इजलासले प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
उनलाई आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सांसद रचना खतिवडाले जाहेरी दिएकी थिइन् । उनको जाहेरीपछि प्रसाई पक्राउ परेका थिए ।









प्रतिक्रिया दिनुहोस्