Skip to content

सुन–चाँदीको मूल्यमा वृद्धि 

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलाको २ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १५ रुपैयाँ बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतिलोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदीको मूल्य तोलाको २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आजको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ३९० रुपैयाँ रहेको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima