काठमाडौं । नबिल बैंकले सर्वसाधारणका लागि दशैंमा काठमाडौ उपत्यकाका ५ शाखाबाट नयाँ नोट सटही तथा वितरण गर्ने भएको छ ।
बडा दशैं २०८३ को अवसरमा सर्वसाधारणबाट माग हुने साना दरका नयाँ / सुकिला नोटहरू नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम उपत्यकाका ५ शाखाबाट वितरण गर्ने जनाएको छ । जसमा कान्तिपथ शाखा, बल्खु शाखा, बनस्थली शाखा, ललितपुरको च्यासल शाखा र भक्तपुरको दुवाकोट शाखाबाट भक्तपुरबाट नयाँ नोट साटन सकिने छ ।
नोट २९ गतेसम्म बिहान १० देखि अपराह्न ३ बजेसम्म साटन सकिने छ ।












प्रतिक्रिया दिनुहोस्