काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको हो ।
असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले गत असार मसान्तसम्म कायम रहेको वितरणयोग्य मुनाफालाई सञ्चित गरी लाभांश नदिने निर्णय गरेको हो ।









प्रतिक्रिया दिनुहोस्