Skip to content

साउदीका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम अस्वीकृत

काठमाडौं । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकार भएको छ ।

समितिले अनुमोदन गर्न अस्वीकृत गरेको हो ।

नैतिक आचरणका लगायतका विषयमा प्रश्न उठेपछि उनको नाम बुधबार बसेको समिति बैठकले अस्वीकृत गरेको हो । समितिको छलफलपछि समितिका सभापति बोधनारायण श्रेष्ठले उनको नाम अस्वीकृत भएको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima