काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेलको नाम अस्वीकृत भएको छ ।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अस्वीकृत गरेको हो ।
सुनुवाइका क्रममा खरेलमाथि ‘स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतामाथि प्रश्न उठेका थिए।
समितिको छलफलपछि समितिका सभापति बोधनारायण श्रेष्ठले उनको नाम अस्वीकृत भएको बताए ।










प्रतिक्रिया दिनुहोस्