काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले म्यानपावर तथा मेडिकल व्यवसायी कैलाश खड्कालाई पक्राउ गरेको छ ।
उनलाई ललितपुरबाट पक्राउ गरिएको बताइएको छ । मलेसिया जाने कामदालाई ठगेको आरोपमा उनलाई पक्राउ गरेको सीईबीमा प्रवक्ता अनुप शमशेर जबराले बताए ।
उनले मलेसिया जाने कामदारसँग बढी रकम असुलेको लगायतका उजुरी परेको बताइएको छ ।











प्रतिक्रिया दिनुहोस्