Skip to content

एनपीएलमा आज दुई खेल हुँदै: बिराटनगर किंग्स र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुने

nabil
global ime

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज दुई खेल हुँदैछन् ।

अपराहन्न साढे १२ बजे पहिलो खेल हुनेछ । पहिलो खेल बिराटनगर किंग्स र चितवन राइनोजबीच हुने छ । यस्तै दोस्रो खेल साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुने छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स र कुशल मल्लको कप्तानीमा रहेको चितवनबीच खेल हुनेछ ।

त्यस्तै अमेरिकन क्रिकेटर हरमित सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्स र सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सबीच खेल हुनेछ ।

सोमबार सम्पन्न उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरे‍को छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima