काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री नेपाल आइपुगेका छन् ।
उनी परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका हुन् ।
परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्री बिच द्विपक्षीय छलफल हुने बताइएको छ । छलफलले दुई देशबिच मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।









प्रतिक्रिया दिनुहोस्