Skip to content

राष्ट्र बैंकले बिहीबार र शुक्रबार सुन–चाँदीका सिक्का बेच्ने

nabil
global ime
फाइल फोटो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी बिहीबार र शुक्रबार सुनका असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले तिहारका लागि साढे २ ग्रामका सुनका असर्फी र १० ग्राम तौल भएका चाँदीका सिक्का बिक्री गर्ने भएको हो ।
राष्ट्र बैंकले गत वर्ष चाँदीका मेडालियन मात्रै बिक्री गरेको थियो । सुनको अभावका कारण गत वर्ष सुनका असर्फी बिक्री नगरेको बैंकले यसपालि भने वाणिज्य बैंकसँग सुन खरिद गरेर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
‘चाँदीको लक्ष्मी, गजलक्ष्मी र गणेशको छाप भएको सिक्का (मेडालियन) बिक्री गरिने राष्ट्र बैंकले जानकारी दिएको  छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T