Skip to content

सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

nabil
global ime
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीकाे मूल्य घटेकाे छ । बुधबार सुनको मूल्य तोलाको ६०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँ घटेकाे हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदी तोलाको ३ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी तोलाको ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T