Skip to content

आज मन्त्रिपरिषद् बैठक बस्दै

nabil
global ime

काठमाडौं । आज कात्तिक १८ गते बुधबार दिउँसो १ बजे मन्त्रिपरिषद्‌को बैठक बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल हुने अपेक्षा गरिएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T