Skip to content

मन्त्रिपरिषद्को निर्णयले नेपाल रि–इस्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो

nabil
global ime

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयसँगै नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सेयर मूल्यमा बुधबार सकारात्मक सर्किट लागेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बीमा कम्पनीमा नेपाल सरकारका तर्फबाट थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि कम्पनीको सेयरप्रति लगानीकर्ताको आकर्षण बढ्दा बुधबार सेयर मूल्यमा १५ प्रतिशतको वृद्धि भएको छ ।

बुधबार कम्पनीको सेयर मूल्य १२० रुपैयाँ २० पैसाले बढेर प्रतिकित्ता ९२१ रुपैयाँ ७० पैसा पुगेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T