Skip to content

फोनपे पेमेण्ट सर्भिसको सातौँ वार्षिक साधारण सभा सम्पन्न

nabil
global ime

 

कठमाडौ । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको सातौँ वार्षिक साधारणसभा म्यारियट होटल, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ ।

फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा आज सम्पन्न सभाले आव २०८२/८३ को वार्षिक वित्तिय विवरण र लेखापरिक्षक प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ ।

यस्तै आगामी आव २०८३/८४ को लागि लेखापरिक्षकको रुपमा जीपी राजबाहक एन्ड को चार्टडर्ड एकाउनन्टेन्ट लाई नियुक्त गर्ने निर्णय गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T