Skip to content

आईसीएफसी फाइनान्सको सीईओमा अमित श्रेष्ठ नियुक्त

nabil
global ime

काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अमित श्रेष्ठ नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको कात्तिक १९ गते बसेको ३७९औँ बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि कम्पनीमा कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत श्रेष्ठलाई कात्तिक २० गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T