Skip to content

प्रधानमन्त्री शाह राजघाटमा, महात्मा गान्धीको समाधिस्थल गएर दिए श्रद्धाञ्जली (तस्विरहरु)

nabil
global ime

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सोमबार बिहान राजघाट पुगेका छन् ।

उनले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले उक्त स्थानमा राखिएको पुस्तिकामा श्रद्धाञ्जली समेत लेखेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T