Skip to content

प्रधानमन्त्री शाहले  काठको बट्टाभित्र राखेर मोदीलाई दिए रुद्राक्ष उपहार

nabil
global ime

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई उपहार स्वरुप रुद्राक्ष दिएका छन् ।

२ दिने भ्रमणका लागि भारतमा रहेका शाहले सोमबार मोदीलाई उपहार स्वरुप रुद्राक्ष दिएका हुन् ।

दिल्लीमा भएको भेटमा बालेन काठको बट्टाभित्र राखेर रुद्राक्ष उपहार दिएका हुन् ।

मोदिले पनि शाहलाई उपहार दिएका छन् ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T