Skip to content

लालीगुराँस सहकारीद्वारा पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेलाई ऋण तिर्न २१ दिने अल्टिमेटम

nabil bank

काठमाडौं । पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई लालीगुराँस सहकारीले ऋण तिर्न २१ दिने अल्टिमेटम दिएको छ। 
ललितपुरमा रहेको लालीगुरासँग बहुद्देश्यीय सहकारी संस्थाले पाण्डेको नाममा ऋण तिर्न आउने सूचना जारी गर्दै २१ दिने अल्टिमेटमसमेत दिएको हो ।
नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले लिएको ऋण नतिरेपछि लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले सहकारीबाट लिएको कर्जा २१ दिनभित्र नतिरेको खण्डका पाण्डेको समेत सम्पत्ति लिलामी हुने भएको छ । पाण्डे अध्यक्ष हुँदा सहकारीबाट ऋण लिएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi