Skip to content
Prabhu

हिमालयन लघुवित्तको सीईओमा पुनः विनोद आचार्य नियुक्त

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा विनोद आचार्य नियुक्त भएका छन् । यहि असार मसान्तमा कार्यकाल सकिन लागेका आचार्यर्ला पुनः चार वर्षका लागि सीईओमा नियुक्त गरिएको हो ।

उनको नयाँ कार्यकाल साउन १ गतेदेखि लागु हुने लघुवित्तले जनाएको छ । लघुवित्तको असार १८ गते बसेको २२७ औँ बैठकले उनलाई अर्को कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal