Skip to content
Prabhu

आइतबार सुन–चाँदीको मूल्यो बढ्यो, कतिमा हुँदैछ कारोबार ?

 काठमाडौं । आइतबार नेपाली बजारमा सुन प्रतितोला पाँच सय रुपैयाँले  बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ४ सय रुपैयाँमा

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal