Skip to content
Prabhu

आइक्यानमा जागिर खुल्यो, विज्ञापनसहित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले विभिन्न तहमा जागिर खुलाएको छ । संस्थाले आज विज्ञापन प्रकाशित गरी चार तहदेखि १० तहसम्ममा जागिर खुलाएको हो ।

चार तहमा आवेदन दिन ६ सय, ६ तहमा आवेदन दिन १ हजार लाग्नेछ भने ८ तहमा १२ सय र ९ तथा १० तहमा १५ सय रुपैयाँ लाग्नेछ  । आगामी चैत १ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर चैत २ गतेदेखि ८ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal