Skip to content
Prabhu

कृषि विकास बैंकमा जागिरको लागि आवेदन खुल्यो, १२ कक्षा पासले पनि आवेदन दिन पाउने

काठमाडौं । कृषि विकास बैंकले ४ तहदेखि ८ तहसम्म विभिन्न पदमा जागिर खुलाएको छ । बैंकले सार्वजनिक सूचना जारी गरेर जागिर खुलाएको हो । 

बैंकले खुलाएको ८ तहको पदको लागि मास्टर पास गरेको हुनुपर्ने छ भने ४ तहमा आवेदन दिन कमर्श तथा आर्टसमा अर्थशास्त्र लिएर पासले गरेकाले आवेदन दिन पाउने छन् । २१ दिनभित्र तोकिएको दस्तुर तोकेर आवेदन दिन सकिने छ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal