Skip to content
Prabhu

सेयर बजारमा दोस्रो सर्किट, कारोबार ४० मिनेटका लागि बन्द

काठमाडौं । सेयर बजार दोस्रो सर्किट लागेर पुनः बन्द भएको छ । कारोबार खुलेको १ मिनेट ३३ सेकेण्डमा पहिलो सर्किट लागेको बजारमा पुनः खुलेको १ मिनेटभित्रै सर्किट लागेर बन्द भएको हो ।

पहिलो सर्किट लागेर खुलेको एक मिनेट मै बजार ५.२ प्रतिशतले बढेर बन्द भएको छ । यो अवस्थामा समग्रमा बजार १२९ दशमलव ०७ अंकले बढेको छ ।

पहिलो सर्किट लागेर खुलेको एक मिनेट मै बजारमा ५१ करोड बढीको कारोबार भएको छ । दोस्रो सर्किट सँगै अब बजार ४० मिनेटका लागि बन्द भएको छ ।

 

 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal