Skip to content

त्रिभुवन विमानस्थलनजिकै गेस्ट हाउसमा आगलागी

nabil bank

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बाहिर रहेको सिटी गेस्ट हाउसमा आगलागी भएको छ । काठमाडौं प्रहरीका अनुसार अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

घटनास्थलमा प्रहरी र दमकल परिचालन गरिएको छ । आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime