Skip to content
Prabhu

गोर्खाज फाइनान्सको सञ्चालकमा युवराज राई नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्सको सञ्चालकमा युवराज राई नियुक्त भएका छन् । फाइनान्सको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त संस्थापक सेयरधनीतर्फको सञ्चालकमा राईलाई नियुक्त गरिएको हो ।

कम्पनीको ४९१ औं बैठकले आगामी कार्यकालका लागि साउन २१ गतेदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal