काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर संरचना परिवर्तन भएको छ । नेप्सेमा सूचीकृत कम्पनीको कुल ४१८४०००० कित्ता सेयर मध्ये परिवर्तित पुँजी संरचना पश्चात कायम भएको संस्थापक समूहतर्फ २१३३८४०० कित्ता (५१) प्रतिशत र सर्वसाधारणतर्फ २०५०१६०० कित्ता ४९ प्रतिशत धितोपत्रको अनुपात हुने गरी निर्णय भएको कम्पनीले जनाएको छ ।
सम्बन्धित् समाचार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
फुडमाण्डुको ‘बडा धमाका’ क्याम्पेन
सबै सूचक बढ्दा पनि किन घट्दो क्रममा छ बीमाको पहुँचमा रहेको जनसंख्या ?
हेटौंडाबाट १ करोड बढी मूल्यको अवैध कपडासहित दुई भारतीय पक्राउ
वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्तावेज होः परराष्ट्रमन्त्री राणा
प्रतिक्रिया दिनुहोस्