काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारीको थोक मूल्य सार्वजनिक गरेको छ । जसमा गोलमेडा ठूलो (नेपाली)को मूल्य प्रतिकेजी ७६.६७ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ५६.४० रुपैयाँ, गाजर (लोकल) १०५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकेजी ११६.६७ रुपैयाँ कायम छ ।
सम्बन्धित् समाचार
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’
धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी
राष्ट्रिय प्रसारण प्रणालीमा १६८ मेगावाट विद्युत थप, चिलिमेका तीनवटै आयोजना सम्पन्न
प्रतिक्रिया दिनुहोस्