काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले सञ्चालकमा शिला भण्डारीलाई नियुक्त गरेको छ ।
उक्त कम्पनीको माघ २४ गते बुधबार बसेको सञ्चालक समितिको १९०औं बैंठकको निर्णयअनुसार इन्भेष्टमेन्ट प्रालिको तर्फबाट शिला भण्डारीलाई नियुक्त गरेको हो ।
मन्त्रीको आड, स्वार्थ समूहको प्रलोभनमा निमित्त बनेका अर्थका सह-सचिवले सिध्याए नियामकको शाख, कसले के गरे ?
शेखर गोल्छालाई भारत जान रोकियो, काठमाडौं फर्कदै
पूर्वमन्त्री पाण्डेसँगै पक्राउ परेका श्रेष्ठ को हुन ? शङ्कास्पद अन्य ९ जना माथी अनुसन्धान जारी
राष्ट्र बैंकको वार्षिकोत्सवमा गभर्नरलाई कालो ब्यानर, कर्मचारी भन्छन्- मन अमिलो भयो (भिडियोसहित)
प्रतिक्रिया दिनुहोस्