Skip to content
Prabhu

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले तोक्यो बुकक्लोज मिति

काठमाडौं । सिद्धार्थ क्यापिटलको योजना व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ ।

क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले कर सहित ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

सोही लाभांश वितरण प्रयोजनार्थ स्किमले भदौ २३ गते इकाईधनी दर्ता किताब बन्द अर्थात बुकक्लोज गर्ने भएको छ । यस स्किमको कोष प्रबद्र्धक सिद्धार्थ बैंक रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal