Skip to content
Prabhu

लिबर्टी इनर्जी कम्पनीका सञ्चालक श्यामबहादुर खड्काको राजीनामा स्वीकृत

काठमाडौं । लिबर्टी इनर्जी कम्पनी लिमिटेडका सञ्चालक श्यामबहादुर खड्काले राजिनामा दिएका छन् उनले आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।

कम्पनी सञ्चालक समितिको भदौ १२ गते अर्थात बुधबार दिनको ४ बजे बसेको बैठकको निर्णयले सञ्चालक खड्काको राजीनामा स्वीकृत गरेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal