काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ५.३१ अंकले घटेको छ ।
साताको पहिलो दिन नेप्से परिसूचक ५.३१ अंकले घटेर २०६१.७० बिन्दुमा आएको हो ।
कारोबार रकम पनि अघिल्ला साताको तुलनामा घटेको छ । ३ अर्ब २१ करोडको कारोबार भएको नेप्सेमा सबैभन्दा बढी ३३ करोड रुपैयाँको हिमालयन रि इस्योरेन्सको कारोबार भयो । युनिक नेपाल लघुवित्तका कम्पनीका लगानीकर्ता सबैभन्दा बढी कमाउनेमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्