Skip to content
Prabhu

हिमाल दोलखा हाइड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । दुवै संस्थाले भदौ २६ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्ती सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सेयर रजिष्ट्रार नियुक्त भएसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्यहरू सिद्धार्थ क्यापिटलले गर्ने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal