Skip to content

प्रिओपन सेसनमा १५ अंकले बढ्यो नेप्से

nabil bank

काठमाडौं । बिहीबारको प्रिओपन सेसनमा नेप्से परिसूचक १५ अंकले बढेको छ । आजको प्रिओपन सेसनमा परिसूचक १५ दशमल २४ अंकले बढेको हो ।

आजको प्रिओपन बन्द हुँदा २६२५ दशमलव ४६ विन्दुमा पुगेको छ । आजको प्रिओपन सेसनमा ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ वटाको घटेको छ । ४ वटाको भने स्थिर रहेको छ ।

आजको प्रि ओपन सेसनमा ५९ कम्पनीका ३ हजार ३०४ कित्ता सेयर ८५ पटक खरिद बिक्री हुँदा २१ लाख ८१ हजार ८६६ रुपैयाँको कारोबार भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime