काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तका सञ्चालक बामदेव गौलीले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै भदौ ३० गते सञ्चालक पदबाट राजीनामा दिएका हुन् ।
उनको राजीनामालाई संस्थाको सञ्चालक समितिको असोज २ गते बसेको बैठकमा स्वीकृतिसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्