Skip to content

एशियन लाइफ इन्स्योरेन्सले ७.७५ प्रतिशत बोनस सेयर दिने

nabil bank

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई ७.७५ प्रतिशत बोनस सेयर दिने भएको छ । 

कम्पनीको सञ्चालक समितिको बैठकले अहिलेको चुक्ता पुँजी तीन अर्ब १५ करोड ५३ लाख रुपैयाँमा ७.७५ प्रतिशतले हुन आउने २४ करोड ४५ लाख बराबरको बोनस सेयर र त्यसमा लाग्ने करको लागि एक करोड २८ लाख रुपैयाँ नगद लाभांश दिन लागेको हो । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime