Skip to content

मन्दाकिनी हाइड्रोपावरद्वारा लाभांश घोषणा

nabil bank

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद (कर प्रयोजनसहित) लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime