काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट यसअघि घोषणा गरेको ६.३२ प्रतिशत लाभांश रद्द गरेको छ ।
नेपाल राष्ट्र बैंकले वित्तीय विवरण संशोधन गर्न निर्देशन दिएपछि संस्थाले उक्त प्रस्ताव रद्द गरेको हो । कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्