Skip to content
Prabhu

प्रभु महालक्ष्मी लाइफबाट बाहिरिए रमेश भट्टराई, सिनियर कर्मचारीलाई भीआरएस

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट रमेश भट्टराई बाहिरिएका छन् । प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्जरपछि प्रमुख कार्यकारी अधिकृत बनेका भट्टराई कार्यकाल बाँकी रहदै बाहिरिएका हुन् ।

उनले सञ्चालक समिति समक्ष राजीनामा दिएका हुन् । प्रभु महालक्ष्मीको सञ्चालक समितिको बैठकले भट्टराईको राजीनामा स्वीकृत गरेको छ । प्रभु महालक्ष्मीले सिनियर कर्मचारीलाई लक्षित गर्दै स्वेच्छिक अवकाश योजना ल्याएको भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal