Skip to content

विन नेपाल लघुवित्तले पनि लाभांश वितरण नगर्ने

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले  गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । 

 बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त संस्थाले सोहीबमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय पनि गरेको छ ।  

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life