Skip to content

स्वाभिमान लघुवित्तले यसपाली लाभांश नबाँड्ने

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले  सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

मंगलबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सोहीअनुसार लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi