Skip to content

वर्षा प्रभावित यात्रुलाई नेपाल एयरलाइन्सले टिकट निःशुल्क गर्ने‍

nabil bank

काठमाडौँ । नेपाल एयरलाइन्सले वर्षाका कारण अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई निःशुल्क टिकट उपलब्ध गराउने भएको छ ।

निगमले आज एक विज्ञप्ति जारी गर्दै यही सेप्टेम्बर २७ देखि २ अक्टोबरसम्म वर्षाका कारण अन्तर्राष्ट्रिय उडान छुटेका यात्रुलाई ११ अक्टोबरसम्म निःशुल्क यात्रा गराउने जानकारी गराएको हो ।

निगमले त्यस्ता यात्रुलाई टिकटमा कुनै पनि शुल्न नलाग्ने स्पष्ट पारेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi