Skip to content
Prabhu

हिमालयन म्युचुअल फण्ड ८०–२० को लाभांश घोषणा

nabil

काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको योजना व्यवस्थापकको रुपमा हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० योजनाको आर्थिक वर्ष २०८०/८१ का लागि ६ प्रतिशत लाभांश घोषणा गरिएको छ ।

योजना व्यवस्थापक हिमालयन क्यापिटलको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले कर सहित ६ प्रतिशत प्रतिफल (लाभांश) वितरण गर्ने निर्णय गरेको हो । साथै योजनाको ईकाइधनी दर्ता किताब बन्द (बुक क्लोज) हुने सम्बन्धी सूच्ना यथाशीघ्र प्रकाशित गरिने जानकारी दिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal